स्वास्थ्य सरोकारबारे नयाँ पुस्तक– ‘खाना खानुभयो ?’

स्वास्थ्य सरोकारका विषयमा केन्द्रित भएर पुस्तक प्रकाशन गर्ने क्रममा पब्लिकेशन्स नेपालयले नयाँ पुस्तक ‘खाना खानुभयो ? हाम्रा भान्छाबारे बजारका भ्रम’पाठकसामु ल्याउँदैछ । जनस्वास्थ्यका क्षेत्रमा लामो समयदेखि सक्रिय चिकित्सक एवं लेखिका अरुणा उप्रेती र लेखक लक्ष्मण अधिकारीको संयुक्त प्रयासमा तयार भएको यो पुस्तक आगामी असार १८ गते सार्वजनिक हुँदैछ । पुस्तक हाम्रा भान्छाबारे बजारले सृजना गरेको … Continue reading स्वास्थ्य सरोकारबारे नयाँ पुस्तक– ‘खाना खानुभयो ?’